आज बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

insurancekhabar.com · 3 दिन अघि

नेपाली बजारमा आज जेठ ११ गते सोमबार सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १४० रुपैयाँले बढेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू