इजरायली हवाई आक्रमणमा हमासका सैन्य प्रमुख मारिएको पुष्टि
▸ यस स्टोरीको अंश: ट्रम्पको धम्कीपछि इरानमा सरकारसमर्थक जुलुस, युद्धका लागि तयारी
प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्ना सैन्य दस्ता ‘अल–कसम ब्रिगेड’का कमान्डर–इन–चिफ इज–अल–दिन अल–हद्दाद इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ । हमासका प्रवक्ता हाजेम कासिमले सामाजिक सञ्जालमार्फत गाजा शहरमा भएको आक्रमणमा हद्दाद मारिएको जानकारी दिएका हुन् । इजरायलका अनुसार हद्दाद ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा भएको आक्रमणका मुख्य योजनाकार थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›