हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी
▸ यस स्टोरीको अंश: इजरायलको दाबी: हमासका सैन्य नेता मुहम्मद ओदेह गाजा आक्रमणमा मारिए
इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता तथा अक्टोबर-७ को नरसंहारको मुख्य योजनाकार मुहम्मद ओदेहको इजरायली आक्रमणमा मृत्यु भएको दावी गरेको छ। इजरायली प्रधानमन्त्री कार्यालयले ओदेहको मृत्युको पुष्टि गर्दै अक्टोबर ७ को नरसंहारमा संलग्न सबैलाई हटाउने प्रतिवद्धता दोहोर्याएको छ। यसैबिच, इजरायलले दक्षिणी लेबनानमा पनि आफ्नो आक्रमण जारी राखेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›