नेपाली बजारमा आधुनिक प्रविधियुक्त ‘गोदरेज भिजी कुलर’: व्यावसायिक भण्डारण र आकर्षक प्रदर्शनका लागि नयाँ विकल्प
▸ यस स्टोरीको अंश: ऊर्जाको उच्च मूल्यले युरोपको एआई महत्वाकांक्षालाई असर गर्ने विज्ञहरूको दाबी
व्यावसायिक प्रतिष्ठानहरूमा खाद्यान्न तथा पेय पदार्थको गुणस्तर कायम राख्दै तिनलाई आकर्षक रूपमा प्रदर्शन गर्ने उद्देश्यका साथ गोदरेज (Godrej) ले आफ्नो नयाँ ‘भिजी कुलर’ (Visi Cooler) श्रृंखला नेपाली बजारमा भित्र्याएको छ। आधुनिक प्रविधि, ऊर्जा बचत प्रणाली र प्रयोगमैत्री सुविधाले सुसज्जित यो श्रृंखला विशेषगरी पेय पदार्थ, डेरी उत्पादन तथा चिसो तापक्रममा राख्नुपर्ने अन्य सामग्रीहरूको सुरक्षित र प्रभावकारी व्यवस्थापनका लागि डिजाइन गरिएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित