गोदरेज एयर कुलरले ल्यायो आधुनिक कुलिङ सोलुसन
▸ यस स्टोरीको अंश: गोदरेजले नेपाली बजारमा ल्यायो आधुनिक सुविधासहितको भिजी कुलर श्रृंखला
गोदरेजले आफ्ना विभिन्न एयर कुलरमार्फत नेपाली बजारमा आधुनिक कुलिङ सोलुसन उपलब्ध गराउँदै आएको छ । Godrej का Snowchill, ChillPro, Coolblast Plus, Coolblast तथा Edge Minicool जस्ता मोडलहरू अहिले धेरै उपभोक्ता बनेका छन् । नेपालमा CG Electronics ले Godrej का home appliances उत्पादनहरूको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित