एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल इन्भर्टर एयर कन्डिसनर’ सार्वजनिक

यस स्टोरीको अंश: एलजी इलेक्ट्रोनिक्सद्वारा नेपालमा नयाँ ‘किलोवाट म्यानेजर’ प्रविधियुक्त डुअलकुल इन्भर्टर एयर कन्डिसनर सार्वजनिक
baahrakhari.com · 17 घण्टा अघि

एलजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा नयाँ ‘डुअलकुल इन्भर्टर एयर कन्डिसनर’ श्रृंखला सार्वजनिक गरेको छ । यसमा नेपाली उपभोक्ताको ऊर्जा बचत, स्मार्ट नियन्त्रण तथा भरपर्दो शीतलता आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको कम्पनीले जनाएको छ । नयाँ डुअलकुल एयर कन्डिसनरको मुख्य आकर्षण एलजीको नवीन ‘किलोवाट म्यानेजर’ प्रविधि हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू