‘म्यान अफ द वल्र्ड २०२६’ नेपालको प्रतिनिधित्व गर्न प्रकाश उडे फिलिपिन्स

यस स्टोरीको अंश: बौद्ध महोत्सव २०८३ जेठ २३ मा आयोजना हुने, संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड
www.enepalese.com · 3 दिन अघि

‘म्यान अफ द वल्र्ड नेपाल २०२५’ विजेता प्रकाश चौहान प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द वल्र्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्न बुधबार फिलिपिन्स प्रस्थान गरेका छन् । प्रतियोगिता जुन २८ देखि जुलाई ६ सम्म फिलिपिन्समा आयोजना हुँदैछ, जहाँ विश्वका ३५ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन् । चौहानले ‘मिस्टर नेपाल २०२५’ अन्तर्गत प्रदान गरिने तीन प्रमुख उपाधिमध्ये ‘म्यान अफ द वल्र्ड नेपाल २०२५’ उपाधि जित्दै यो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू