मोन्डे सेलेक्सनमा स्वर्णपछि द हिमालयन रिजर्भलाई 'टीडब्लूएससी २०२६' मा कास्य पदक

यस स्टोरीको अंश: मोहनविक्रम सिंहलाई गण्डकी साहित्य सङ्गमद्वारा ‘गोकुल वाङ्मय पुरस्कार’ प्रदान गरिने
shilapatra.com · 1 हप्ता अघि

नेपाली मदिरा उद्योगका लागि एउटा ऐतिहासिक उपलब्धि हासिल गर्दै द हिमालयन रिजर्भले प्रतिष्ठित ह्विस्की एन्ड स्पिरिट्स कम्पिटिसन २०२६ मा आधिकारिक रूपमा कास्य पदक (ब्रोन्जे विनर) जित्न सफल भएको छ । गत वर्ष बेल्जियमको ब्रसेल्समा आयोजित प्रतिष्ठित मोन्डे सेलेक्सनमा गोल्ड अवार्ड जित्न सफल द हिमालयन रिजर्भले यस वर्ष पुनः ह्विस्की एन्ड स्पिरिट्स कम्पिटिसन २०२६ मा कास्य पदक हासिल गर्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा गौरवान्वित बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू