राजनीतिक विवाद होइन, अर्थतन्त्र सुधारमा केन्द्रीत हुन सरकारलाई गगनको आग्रह
▸ यस स्टोरीको अंश: पूर्वकार्यवाहक सभापति खड्का भन्छन्, कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी संविधानको रक्षाका लागि अघि बढ्ने बताएका छन् । उनले मुलुकमा वर्तमान प्रमुख चुनौती आर्थिक संकट रहेको उल्लेख गर्दै महँगीले नागरिकको खल्ती र भान्सा दुवै प्रभावित भएको बताए । कांग्रेस पार्टीभित्रको गुटबन्दी र सार्वजनिक विवादप्रति असन्तुष्टि जनाउँदै उनले यसले कांग्रेसको छवि क्रमशः कमजोर बनाउँदै गएको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित