ट्रम्प र सीबीच हुन लागेको वार्ताका मुख्य मुद्दामा केके छ

यस स्टोरीको अंश: सी जिनपिङ र ट्रम्पबीचको भेटले चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत, सहकार्यको अपेक्षा
feeds.bbci.co.uk · 2 हप्ता अघि

चीनको दुई दिने भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच बेइजिङमा वार्ता हुँदै छ । ट्यारिफ, प्रविधि क्षेत्रमा प्रतिस्पर्धा, इरान युद्ध र ताइवान मामिलालगायत विषय दुई शक्ति राष्ट्रबीच हुन लागेको वार्ताका सूचीमा रहेका बताइएको छ । चीनले इरानमा उत्पादित सस्तो तेल किन्दै आएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू