ट्रम्पको दाबी- इरानका विषयमा अमेरिका र चीनको एउटै धारणा छ

यस स्टोरीको अंश: ट्रम्प-सी शिखर वार्ता: व्यापार, इरान र ताइवानमा छलफल, साझेदारीमा जोड
lokaantar.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीन इरानको विषयमा एउटै धारणा राख्ने बताएका छन् । उनले इरानले छिट्टै सम्झौता गर्नुपर्ने तथा होर्मुज जलडमरू पुनः खुला गर्नुपर्नेमा चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि सहमत भएको दाबी गरेका छन् । ट्रम्पले वासिङ्टनले इरानी तेल खरिद गर्ने चिनियाँ तेल कम्पनीमाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा पनि विचार गरिरहेको बताए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू