बजेट: कर्मचारीको तलब बढ्यो

यस स्टोरीको अंश: सरकारले निजामती कर्मचारीको तलब २१ प्रतिशतले बढायो, न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखसम्म
kharibot.com · 23 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलब बढाएका छन् । बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले कर्मचारीको शुरु स्केलमा १० प्रतिशत तलब बृद्धि गरेको घोषणा गरेका छन् भने कार्यसम्पादनमा आधारित नयाँ पारिश्रमिकको शुरु गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेको घोषणा गरेका छन् । अर्थमन्त्रीले सरदार २१ प्रतिशत वृद्धि हुने र न्युनतम तलब ४० हजारदेखि एक लाख कायम हुने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू