आयकरको सीमा १० लाख पुग्यो

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आयकरको सीमा १० लाख पुर्‍याएको घोषणा गरे
www.pardafas.com · 21 घण्टा अघि

सरकारले आयकरको सीमा बढाएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरको सीमा १० लाख पुगेको बताएका हुन् । चालु आर्थिक वर्षसम्म व्यक्तिगत आयकरको सीमा ६ लाख रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू