नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ
▸ यस स्टोरीको अंश: उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यक्षमा पुनः मनोनीत
नेपाली कांग्रेसले पार्टी कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनीत गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले श्रेष्ठलाई शुक्रबार कोषाध्यक्षमा मनोनीत गरेका हु्न् । केही दिनअघि मात्रै सभापति थापाले श्रेष्ठसहितका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›