कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

यस स्टोरीको अंश: नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन विषय विज्ञ सदस्य मनोनयन गर्‍यो
nepalnews.com · 1 हप्ता अघि

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन गरेको छ । पार्टी सभापति गगनकुमार थापाले विधान २०१७ (संशोधनसहित) को धारा ३८ को उपधारा (१)बमोजिम पार्टीका केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित केन्द्रीय लेखा समितिमा दिलीप ढुंगाना (धनुषा), रमेश नेपाल (भक्तपुर) र पदम भट्टराई (गुल्मी) लाई सदस्यमा मनोयन गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू