यस्तो थियो नेपालको पहिलो बजेट

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे
clickmandu.com · 16 घण्टा अघि

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट पेश गर्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन्। नेपालको पहिलो बजेटको आकार ५ करोड २५ लाख २९ हजार थियो, जुन २००८ साल माघ २१ गते तत्कालीन अर्थमन्त्री सुवर्ण शमसेर जबराले ल्याएका थिए। हाल ७४ वर्षमा बजेटको आकार ५ करोडबाट झण्डै २० खर्ब रुपैयाँ पुगेको छ र आगामी आवको बजेट करिब २३ खर्ब रुपैयाँ बराबरको आउने अनुमान छ।

पूरा लेख पढ्नुहोस् (17 मिनेट)

मिल्दाजुल्दा लेखहरू