बजेट पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
pradeskhabar.com · 23 घण्टा अघि

नेपाल सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय-व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्नेछन्। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत/पारित गर्नका लागि आजै दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू