कांग्रेसकाे कोषाध्यक्षमा श्रेष्ठ मनोनीत

यस स्टोरीको अंश: उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यक्षमा पुनः मनोनीत
baahrakhari.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ कोषाध्यक्षमा मनोनीत भएका छन् । पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू