गीत : मरिसके छु, अझै नमार
▸ यस स्टोरीको अंश: कविताले व्यवस्था र नेतामाथि व्यंग्य, चलचित्र संघले पदभार ग्रहण गर्यो
मरिसके छु, अझै नमार मर्दैन मुर्दा आँसु नझार त्यो हाँसो पनि, धिक्कार लाग्छ तड्पिँदा एक्लै यो अवसादमा फिर्ता लगिदेऊ बिन्ती त्यो नासो म एक्लै छु पलपल ! यो विषादमा ! यो इखमा भो विष नझार निर्दोषी छु भो दोष नपार !! सपना चुँडायौ यो मध्यरातमा खोज्दै छु देश म यो दसगजामा विन्ती यो मेरो देशलाई भनिदेऊ दुख्दछ देश हर ऐठन ऐठनमा म विश्व मानव हुँ, सिमाना नबाँध यज्ञ मर्दैन मुर्दा आँसु नझार
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›