गुगलको जेमिनाईमा आधारित स्मार्ट चस्मा सार्वजनिक गर्ने तयारी, आईओएस फोनसँग पनि जोड्न मिल्ने

यस स्टोरीको अंश: गुगल र सामसङले गुगल आई/ओ २०२६ मा एआई-संचालित स्मार्ट ग्लासेस अनावरण गरे
techpana.com · 3 दिन अघि

गुगलले आफ्नो ‘इन्टेलिजेन्ट आइवेयर’ अर्थात स्मार्ट चस्मा आगामी सेप्टेम्बरदेखि डिसेम्बर महिनाभित्र लन्च गर्ने तयारी गरेको छ । जेमिनाई एआईमा आधारित यो स्मार्ट चस्माले प्रयोगकर्तालाई आवाज वा टचमार्फत तुरुन्त सहायता प्रदान गर्नेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू