फेरि बढ्याे सुनचाँदीकाे मूल्य
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
नेपाली बजारमा मंगलबार पनि सुन-चाँदीको मूल्य बढेको छ। सोमबार तोलामा आठ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला पाँच सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ९५ हजार तीन सय रुपैयाँमा काराेबार भइरहेको छ। चाँदीको मूल्य पनि बढेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित