तोलामा १ हजार रुपैयाँले घट्यो सुनकाे मूल्य, महंगियाे चाँदी
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज २ लाख ९० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, आज चाँदी तोलामा २० रुपैयाँले बढेर ५ हजार ८० रुपैयाँ कायम भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित