सार्वजनिक संस्थानको पूँजी बृद्धि गर्ने सरकारको निर्णय
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
सरकारले सार्वजनिक संस्थानमा पूँजी बृद्धि र सरकारी शेयर गरेर भए पनि अवस्था मजबुत बनाउने जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै उद्देश्य मिल्ने संस्थासँग गाभेर भएर पनि सार्वजनिक संस्थानलाई बलियो बनाउने र निजी–साझेदारी मोडलमा त्यसको स्तरोन्नति गरिने बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित