राखेपले फिर्ता बोलायो क्यान प्रवक्ता छुम्बी लामालाई

यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्द्वारा क्यानका प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाइयो
www.canadanepal.com · 2 दिन अघि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्तासमेत रहेका सदस्य छुम्बी लामालाई फिर्ता बोलाएको छ । राखेपले प्रवक्ता लामालाई पत्र लेख्दै फिर्ता बोलाइएको जानकारी गराएको हो । नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार लामालाई २ वर्षअघि क्यानको सदस्य मनोनीत गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू