अब गुगल एआई स्टुडियोबाट केही मिनेटमै जो कसैले एन्ड्रोइड एप तयार पार्न सक्ने

यस स्टोरीको अंश: गुगलले एआई स्टुडियोमार्फत मिनेटमै एन्ड्रोइड एप बनाउने सुविधा सार्वजनिक गर्‍यो
techpana.com · 1 हप्ता अघि

अब गुगलको एआई स्टुडियोमार्फत केही मिनेटमै आफूले चाहेको एन्ड्रोइड एप तयार पार्न सकिने भएको छ । यसका लागि प्रयोगकर्ताले केवल प्रम्प्ट लेखेकै भरमा एप बनाउन सक्नेछन्, जसलाई ‘भाइब कोडिङ’ भनिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू