गुगल सर्चमा एआई क्रान्ति, अब रुचि अनुसारका विषयमा अपडेट रहन आफ्नै एआई एजेन्ट बनाउन सकिने

यस स्टोरीको अंश: गुगलले एआई-संचालित सर्च बार र नयाँ जेमिनी मोडेलहरू सार्वजनिक गर्‍यो
techpana.com · 5 दिन अघि

गुगलले सर्च प्रणालीमा महत्त्वपूर्ण एजेन्टिक क्षमता विकास गरेको घोषणा गरेको छ । यससँगै अब प्रयोगकर्ताहरूले आफ्नो रुचिका विषयहरूमा सधैँ अपडेटेड रहनका लागि आफ्नै व्यक्तिगत एआई एजेन्ट बनाउन, कस्टमाइज गर्न र व्यवस्थापन गर्न सक्नेछन् । यो नयाँ एआई एजेन्टलाई पृष्ठभूमिमा बसेर चौबिसै घण्टा (२४/७) सक्रिय रहनसक्ने गरी डिजाइन गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू