गुगलको जिनी वर्ल्ड मोडेल, अब स्ट्रिट भ्यु प्रयोग गरी वास्तविक सडकहरूको सिमुलेसन गर्न सकिने
▸ यस स्टोरीको अंश: गुगल, मेटा र टिकटकमाथि युरोपमा ठगी रोक्न नसकेको आरोप
गुगल डिपमाइन्डले आफ्नो बहुउद्देश्यीय वर्ल्ड मोडेल ‘प्रोजेक्ट जिनी’ (Project Genie) लाई स्ट्रिट भ्युसँग जोड्ने भएको छ । गुगलले आफ्नो गुगल आई/ओ २०२६ डेभलपर कन्फ्रेन्समा महत्त्वपूर्ण घोषणा गरेको हो । यसको माध्यमबाट प्रयोगकर्ताहरूले अब वास्तविक सडक र त्यसको वरपरको वातावरणलाई अत्यन्त प्रभावकारी र अन्तरक्रियात्मक रूपमा सिमुलेट गर्न सक्नेछन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित