पोखराको न्युरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउन सुरु, अटेर गर्नेलाई कारबाही
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउँदै, अटेर गर्नेलाई कारबाही
कास्कीको पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रका फुटपाथ (सडकपेटी)मा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तीव्रता दिएको छ । पोखरा–८ र ९ अन्तर्गत न्युरोड क्षेत्रमा पैदलयात्रीको सहजताका निम्ति सडकपेटी खाली गराउन थालिएको हो । फुटपाथ पैदलयात्रीका निम्ति मात्र भएकाले त्यहाँ सवारीसाधन पार्किङ गर्दा आवागमनमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ्ने हुँदा यो कदम चालिएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित