पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमण हटाउने कार्य आइतबारदेखि सुरु गरेको छ । यस अभियानअन्तर्गत खोलाघरमा बनेका निजी र संस्थागत संरचना हटाइँदैछन् । महानगरले फिर्के करिडोर परियोजनाअन्तर्गत खोलाको दायाँ–बायाँ व्यवस्थित फुटट्रेल, साइकल लेन र पदमार्ग निर्माण गर्ने योजना बनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित