क्युबाका पूर्वराष्ट्रपति क्यास्ट्रोविरुद्ध पक्राउ पुर्जी जारी

यस स्टोरीको अंश: अमेरिकाले क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध हत्या अभियोग दर्ता गरेपछि दुई देशबीच तनाव बढ्यो
prasashan.com · 1 हप्ता अघि

क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध अमेरिकामा पक्राउ पुर्जी जारी गरिएको छ। सन् १९९६ मा भएको विमान दुर्घटनासम्बन्धी घटनालाई आधार बनाएर अमेरिकी पक्षले उनीमाथि विभिन्न आपराधिक अभियोग दर्ता गरेको छ। घटनाका समयमा क्यास्ट्रो रक्षा मन्त्रीको जिम्मेवारीमा थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू