क्युबामा आक्रमणको तयारी गर्दै अमेरिका

यस स्टोरीको अंश: अमेरिकाले क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध हत्या अभियोग दर्ता गरेपछि दुई देशबीच तनाव बढ्यो
clickmandu.com · 5 दिन अघि

क्युबा विरुद्धको अमेरिकी दबाब अभियान नयाँ चरणमा प्रवेश गरेको छ। अमेरिकी न्याय विभागले पूर्व क्युबाली राष्ट्रपति राउल क्यास्ट्रो विरुद्ध सन् १९९६ मा दुईवटा विमान खसालेको घटनामा हत्याको आरोप लगाएको छ। यो कदमले वाशिङटन र हवानाबीचको तनावमा तीव्र वृद्धि गरेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू