बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो दिन ३७८ जनाले पाए रकम
▸ यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ जनाले पाए
समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको बचत फिर्ता प्रक्रिया सुरु भएको छ। पहिलो दिन ३७८ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता प्राप्त गरेका छन्। सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेको बचत रकम चरणबद्ध रूपमा फिर्ता गर्ने तयारीअनुसार रकम वितरण प्रक्रिया सुरु गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›