झरी पछि खुलेको फेवा ताल (तस्बिरहरू)

यस स्टोरीको अंश: सिजी होल्डिङ्सले होटल व्यवस्थापनको जिम्मेवारी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुपलाई दिने
www.makalukhabar.com · 14 घण्टा अघि

बिहीबार रातभरि परेको अविरल वर्षापछि शुक्रबार बिहान पोखराको मौसम झन् लोभलाग्दो बनेको छ। वर्षासँगै खुलेको मौसमले फेवाताल वरपरको वातावरणलाई झन् सुन्दर बनाएको छ। तालमाथि फैलिएको हल्का कुहिरो, पानीले धुनेजस्तै सफा बनेका डाँडाकाँडा र तालमा झल्किएको आकाशको प्रतिबिम्बले फेवाताललाई मनमोहक बनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू