प्रधानमन्त्री र मन्त्रीहरूको अनुपस्थितिप्रति हर्कराज राईको आपत्ति

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीले सरकार संसद्प्रति जवाफदेही नभएसम्म विरोध जारी राख्ने चेतावनी
newspolar.com · 6 दिन अघि

प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले सरकार संसदप्रति जवाफदेही नभएको आरोप लगाउँदै कडा आपत्ति जनाएका छन्। एक विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीलगायतका जिम्मेवार मन्त्रीहरू लामो समयसम्म संसदमा उपस्थित नभएको र उठाइएका प्रश्नहरूको जवाफ नदिएको भन्दै संसदीय अभ्यास कमजोर हुँदै गएको टिप्पणी गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू