आर्थिक सर्वेक्षणले देखाएको नेपाली अर्थतन्त्रको तस्बिर र स्वर्णिम वाग्लेले गरेका सुधारका वाचा

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
feeds.bbci.co.uk · 1 दिन अघि

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र केवल ३.८५ प्रतिशतले मात्र वृद्धि हुन सकेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधवार सदनमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले देखाएको छ। विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्यपूर्वी एशियामा जारी द्वान्द्वका कारण सन् २०२६ मा विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान छ। गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत थियो।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू