आगामी बजेटका लागि मार्गचित्र र अर्थतन्त्र सुधारका चुनौती
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा सार्वजनिक ऋण र बजेट आकारबारे महत्त्वपूर्ण संकेत
वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग केही हप्ताअघि भएको भेटमा उनले नेपालको आर्थिक स्थितिका सबल र दुर्बल पक्षबारे व्यावहारिक धारणा व्यक्त गरेका थिए। हाल सरकारी वृत्तबाट सुन्नमा आएको ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य वर्तमान विश्वव्यापी र आन्तरिक परिवेश हेर्दा सहज देखिँदैन। बढ्दो सार्वजनिक ऋण, अनुत्पादक क्षेत्रमा भइरहेको खर्च, भ्रष्टाचार, अकासिँदो आयात र खस्कँदो निर्यात जस्ता कारणले अर्थतन्त्र थला परेको छ।
पूरा लेख पढ्नुहोस् (8 मिनेट) ›