भी-चित्रले जित्यो ACEF २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि

यस स्टोरीको अंश: भी–चित्र प्रा. लि. ले ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड जित्यो
arthadabali.com · 1 हप्ता अघि

भी-चित्र प्रा. लि. ले १५औँ ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि जितेको छ । टिकटकसँगको सहकार्यमा सञ्चालित ‘फ्यामिली पेरिङ’ अभियानमार्फत ‘बेस्ट इन्टीग्रेटेड पीआर एण्ड डिजिटल इन्गेजमेन्ट’ र ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा स्वर्ण पुरस्कार जितेको भी-चित्रले टिकटक सेफ्टी एम्बेसडर कार्यक्रममार्फत ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पीआर क्याम्पेन’ विधामा पनि स्वर्ण पुरस्कार प्राप्त गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू