विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार
▸ यस स्टोरीको अंश: विश्वकप प्रशिक्षण शिविर मेक्सिकोमा सार्न फिफाको अनुमति, अमेरिकाले अस्वीकार गरेपछि इरानलाई स्वागत
मेक्सिकोले सन् २०२६ को विश्वकपका लागि इरानी टोलीलाई आतिथ्यता दिन आफू तयार रहेको बताएको छ। इरानले आफ्नो समूह अमेरिकाको टक्सनमा नबसी मेक्सिकोको तिजुआनामा बस्न चाहेको थियो। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले इरानी टोलीको प्रस्ताव स्वीकार गरिएको र उनीहरूलाई राख्न कुनै समस्या नभएको स्पष्ट पारेकी छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित