इरान र फिफाबीच ‘रचनात्मक’ छलफल

यस स्टोरीको अंश: फिफा र इरानबीच विश्वकप सहभागिताबारे ‘रचनात्मक’ छलफल
newspolar.com · 1 हप्ता अघि

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा इरानको सहभागिता सुनिश्चित गर्न इस्तानबुलमा भएको बैठकले ‘रचनात्मक’ र ‘राम्रो’ छलफल भएको बताएका छन्। इरान एफएसँगको छलफल सफल भएको र उनीहरूलाई विश्वकपमा स्वागत गर्न उत्सुक रहेको ग्राफस्ट्रोमले उल्लेख गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू