खुल्यो मिस नेपालको आवेदन
▸ यस स्टोरीको अंश: पत्रकार महासङ्घले सभामुख अर्यालसमक्ष प्रेस स्वतन्त्रताको संरक्षण गर्न माग गर्दै ध्यानाकर्षण
द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। आवेदन दिने अन्तिम मिति जेठ २५, २०८३/२०२६ जुन ०८ सम्म रहेको छ। मिस नेपाल २०२६ को ग्राण्ड फिनाले २०८३, श्रावण १६ गते शनिवार (२०२६ अगस्ट ०१) पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›