केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ परिन् असनबाट

यस स्टोरीको अंश: केन्द्रीय कारागारबाट भागेकी कैदी सपना तामाङ प्रेमीसहित पक्राउ
www.setopati.com · 1 हप्ता अघि

केन्द्रीय कारागार सुन्धाराबाट फरार भएकी कैदी पक्राउ परेकी छन्। शुक्रबार राति साढे १ बजे भागेकी २५ वर्षीया सपना तामाङलाई काठमाडौंको असनस्थित बांगेमुढाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए। उनी अपहरण, शरीरबन्धक, कर्तव्यज्यान लगायत कसुरमा कसुरमा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भई जन्मकैद भुक्तान गर्दै थिइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू