जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
▸ यस स्टोरीको अंश: तातोपानी नाकाबाट अवैध भेपसहित सात जना पक्राउ
२०८२ भदौ २४ गते आन्दोलनको क्रममा फरार रहेका २४ वर्षीय निशान तामाङ पक्राउ परेका छन् । भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार बिरुवास्थित रहेको बालुवाको डिपोमा बस्दै आएका तामाङ मिति २०७९ कात्तिक २८ गते दिउँसो ३ बजेको समयमा सात वर्षकी छोरीलाई चक्लेट दिन्छु भनी फकाइ बालयौन दुरुपयोग सम्बन्धी अपराधमा सङ्लग्न भएका थिए । भक्तपुर जिल्ला अदालतको मिति २०७९ पुस १ गतेको फैसला बमोजिम जन्म कैद अर्थात् २५ वर्ष र सात लाख रुपियाँ जरिवानाको सजाय ठहर गरी फैसला भए बमोजिम कैद भुक्तानका लागि केन्द्रीय कारागार भद्रबन्दी गृह सुन्धारा, काठमाडौँमा रहँदै आएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›