सभामुखले रुलिङ गर्दिन भनेपछि झोला बोकेर हिँडे हर्क साम्पाङ
▸ यस स्टोरीको अंश: हर्क साम्पाङले प्रधानमन्त्रीलाई बोलाउन माग गर्दै संसद बैठक बहिस्कार गरे
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आज पनि संसद बहिष्कार गरेर हिँडेका छन् । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसद वैठकमा बोलाउन रुलिङ गर्न अस्वीकार गरेपछि साम्पाङ आफ्नो कालो झोला भिरेर वैठकबाट बाहिरिए । साम्पाङले बैठक सुरु हुनासाथ प्रधानमन्त्रीलाई जवाफदेही बनाउनुपर्ने भन्दै पर्चा देखाएका थिए र सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित