स्वास्थ्य क्षेत्रको बजेट १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ

newspolar.com · 20 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट छुट्याइएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू