स्वास्थ्यमा बजेट बढ्दै : स्वास्थ्य बीमामा मात्रै दोब्बरले वृद्धि गर्ने सम्भावना

यस स्टोरीको अंश: सरकारले स्वास्थ्य बीमा प्रणाली पुनर्संरचना गर्ने, आगामी बजेटबाट नयाँ ढाँचा लागू हुने
swasthyakhabar.com · 18 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गर्ने देखिएको छ । विशेषगरी स्वास्थ्य बीमालाई पुनर्जीवित गर्ने लक्ष्यसहित यसको बजेट दोब्बरभन्दा बढी बढाएर करिब १५ अर्ब रुपैयाँ पुर्‍याउने सम्भावना देखिएको छ । नीति तथा कार्यक्रमअनुसार रोग निगरानी तथा नियन्त्रणका लागि ‘सेन्टर फर डिजिज कन्ट्रोल’ स्थापना गरिनेछ भने स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न ‘राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण’ गठन गरिने योजना छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू