२०० मेगापिक्सेल क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ‘भिभो भी७० एफई’ बजारमा, मूल्य ६३ हजारदेखि

यस स्टोरीको अंश: ओपोले ७००० एमएएच ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक गर्‍यो
techpana.com · 2 हप्ता अघि

स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘भिभो भी७० एफई’ नेपाली बजारमा सार्वजनिक गरेको छ । २०० मेगापिक्सेलको अल्ट्रा-क्लियर क्यामेरा र ७००० एमएएचको ब्याट्री मुख्य विशेषता रहेको यो फोन बिहीबारदेखि देशभरका भिभोका रिटेल स्टोर र दराज अनलाइनमार्फत बिक्री सुरु भएको हो । यो फोन दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः ६२,९९९ रुपैयाँ र ७२,९९९ रुपैयाँ तोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू