‘ओपो ए६सी’ नेपाली बजारमा, मूल्य २० हजार ९९९ रुपैयाँ

यस स्टोरीको अंश: ओपोले ७००० एमएएच ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक गर्‍यो
www.dainiknepal.com · 1 हप्ता अघि

ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ। यसमा ७००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसको ६ वर्षसम्म ब्याट्री टिकाइ राख्ने क्षमता छ। यसमा रिभर्स वायर्ड चार्जिङ सुविधा पनि उपलब्ध छ। फोन ‘फेदर ह्वाइट’ र ‘स्टोन ब्राउन’ दुई रंगमा उपलब्ध हुनेछ। यसमा १२० हर्ज अल्ट्रा ब्राइट डिस्प्ले, एआई इरेजर र एआई क्लियर फेस जस्ता आधुनिक एआई फिचर समावेश गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू