७०००mAh ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक, मूल्य कति  ?

यस स्टोरीको अंश: ओपोले ७००० एमएएच ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक गर्‍यो
arthadabali.com · 1 हप्ता अघि

ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिमियम डिजाइन, ७०००mAh ब्याट्री, एआई फोटोग्राफी फिचर तथा टिकाउपनासहित फोन बजारमा ल्याएको जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू