एमाले सचिवालय बैठक आज : कार्यविभाजनदेखि सुकुमबासी मुद्दासम्म छलफल हुने

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
www.lokpath.com · 1 हप्ता अघि

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बस्दैछ । बैठक मुख्य रूपमा जिम्मेवारी बाँडफाँडमा केन्द्रित हुनेछ, जसमा केन्द्रीय सदस्यलाई पालिकास्तरको जिम्मेवारी दिइनेछ । बैठकले फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्नेछ । सरकारले हटाएका सुकुमबासी बस्ती, उनीहरूको व्यवस्थापन, तथा सरकारका पछिल्ला गतिविधिबारे पनि छलफल हुनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू