ब्रिटिस काउन्सिलकाे भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक
▸ यस स्टोरीको अंश: ब्रिटिस काउन्सिलद्वारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीसम्बन्धी नयाँ अवधारणापत्र सार्वजनिकब्रिटिस काउन्सिलले विद्यार्थी (शिक्षार्थी) को भाषिक यथार्थलाई प्रतिबिम्वित गर्ने तथा थप समावेशी, समानतामूलक र प्रभावकारी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्य राखेर भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीसम्बन्धी नयाँ विश्वव्यापी अवधारणापत्र सार्वजनिक गरेको छ । अवधारणापत्रले शिक्षामा भाषिक नीति तथा अभ्यासबारे संस्थाको दृष्टिकोण प्रस्तुत गर्दै विश्वव्यापी रुपमा अंग्रेजी भाषाको बदलिँदो आयाम र यसका जटिलतालाई स्वीकार गरी भाषिक विविधता तथा समयानूकुल र सन्दर्भ अनुसारको निर्णय प्रक्रियाको महत्वलाई जोड दिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित